Wednesday, May 29, 2013
भारतका एक कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ
३६ जनाको हत्या, दुई दर्जन लुटपाट र दर्जनौ फिरौती असुलीका घट्नाका मुख्य अभियुक्त बब्लु भनिने मिथलेश यादवलाई नेपाल प्रहरीले मंगलबार राती राजधानीको सितापाइला पक्राउ गरेको छ।
३ महिनाको प्रयासपछि प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको बब्लु भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए। २००९ को डिसेम्बरमा एक प्रहरीले हत्या सम्बन्धि मुद्दाको सुनुवाईको लागि प्रहरी लैजादै गर्दा भारत बिहारको मोतिहारीस्थित अदालत परिसरबाटै बब्लु भागेका थिए।त्यसयता बिगत ३ बर्षदेखि बिहार राज्यमा आतंकका फैलाइरहेका थिए। २००१ देखि २००९ को बिचमा चारपटक गरी ८ बर्षको काराबासमा दुबेले खडा गरेको ‘बिहार पिपुल लिब्रेशन आर्मी’ भन्ने अपराधिक समुहले इन्जिनियर र सरकारी कर्मचारीसहित अहिलेसम्म ३६ जनाको हत्या गरीसकेको प्रहरीको दाबी छ। यसमध्ये ६ हत्या आफैले गरेको स्वीकार गरेका छन्। बिहारमा बब्लुबिरुद्ध बैंक डकैती, लुटपाट र धम्की लगायतका मुद्दाहरु लगाइएको छ। बब्लुको साथबाट पौने २ लाख नेपाली तथा ६० हजार भारती रुपैया र नेपाली सिमकार्ड सहित ५ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।
बस दुर्घट्नामा मर्नेको सँख्या १५
सिन्धुपाल्चोकमा बुधबार भएको बस दुर्घट्नामा मर्नेको सँख्या १५ पुगेको छ । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौंका लागि जाँदै बा २ ख ३६ ४५ नम्बरको बस थाङपालधाप गाविस २ को फ्याफुल्ला डाँडाको सल्लेरी भिरबाट खस्दा अन्य ४४ जना घाइते भएका नेपाली सेनाले जनाएको छ ।
ज्यान गुमाउनेमा थाङपालकोट ५ का मिथु सापकोटा, थाङपालकोट ३ का सबिना पण्डित, थाङपालकोट ६ का धने भनिने मिङ्मा तामाङ र रणबहादुर पण्डित, घोताङका शेरबहादुर तामाङ, घोताङ २ का सिङ तामाङ र सेलेन लामा, बरुवाका मेन्दू तामाङ र गुन्सा ८ का छोटे तामाङ रहेका छन् ।
अरुको भने सनाखत हुन सकेको छैन । घाईते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरिक्षक नवराज खड्काले जानकारी दिए ।

रेग्मीको सरकार अवैधानिक - ज्ञवाली
फडिन्द्र अकिञ्चन,डिसीनेपाल डटकम संवाददाता - गणतन्त्र दिवसको अवसर पारेर पोखरामा परिवर्तित सन्दर्भमा निर्वाचन प्रणालिको व्यवस्थापन अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि नागरिक समाजको संजाल कास्की र माअव अधिकार संरक्षण मंच नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्मुख अतिथि संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचन प्रणालिका वहुआयामिक पक्षहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै ज्ञवालीले प्रधानमन्त्री रेग्मीको नेत्तृत्वको सरकार अवैधानिक भएको भन्दै रेग्मीको नेत्तृत्वको सरकारले राजिनामा दिएर दलहरुको अध्यक्षतामा नयाँ सरकार वनाउनु पर्ने आवश्यकता औलाए ।
उनले वैधानिक सरकारले मात्र चुनाव गराउन सक्ने जिकीर गर्दै तत्काल राजिनामा दिनुपर्ने आवश्कयता औलाएका हुन् । उनले संविधानलाई वाधा अड्काउ आदेशले संशोधन गर्न नसक्ने संविधानवाद्को सिद्धान्त विपरित प्रधानन्यायाधिसलाई मन्त्रीपरिषद्को अध्यक्ष वनाउनु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको वताए । साथै नेपालको स्वाभिमान र राष्ट्रिय अखण्डतालाई चार दलले धरसायी वनाउदै संविधानवाद्को प्रतिकुल निर्णय गरेर वाधा अड्काउ आदेस जारी गरिएको धारणा व्यक्त गरे ।
मानव अधिकार संरक्षण मंचका केन्द्रीय कोषाध्यक्ष शशी कुमार उपाध्याय, मंच कास्कीका अध्यक्ष कमल प्रसाद अर्याल, मानवअधिकार कर्मी नेता टेकनाथ वराल, वरिष्ट अधिवक्ता तिलक आचार्य र रामप्रसाद घिमीरे, अधिवक्ता सुरेन्द्र थापामगर, वुद्धिजिवी वावुराम पौडेल, डा भवानी पाण्डे, पापड कास्कीका अध्यक्ष ओम शर्मा लगायतले वोलेका थिए । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष विष्णु प्रसाद वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शिव पौडेलले गरेका थिए ।

असारमा बजेट आउछ तर पपुलिस्ट हुदैन - मन्त्री कोईराला
अर्थमन्त्रि कोईरालाले उर्जालाई बिषेश प्राथामिकता दिएको बताउँदै देशको मुख्यएजेन्डा नै बजेट भएकोले सरकारले बजेटलाई बिकासको मेरुदन्डको रुपमा रहेको बताएका छन । रुपन्देहीमा रहेको गौतमबुद्ध बिमानस्थल छिटै निमार्ण गर्न सुरुगरिने बताउदै राष्टियरुपमा पहिले देखी सुरुहुन थालेको कार्यबजेटको अभाबमा नरोकीने बताए । रुपन्देहीमा संञ्चालित क्रेसरले राष्टिय रुपमा चर्चित समस्या भएकाले राजनितिक दलहरुसंग छलफल गरि निति बनाएर छिटो संञ्चालनमा ल्याउने बताएका छन ।
Tuesday, May 14, 2013
नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर
एकीकृत नेकपा माओवादीका कार्यकर्ता नेकपा-माओवादीमा प्रवेश गरेका छन्।
एकीकृत नेकपा (माओवादी)का सिन्धुपाल्चोक सहइन्चार्जसहित करिब १०० कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा–माओवादीमा प्रवेश गरेका हुन्। यसरी प्रवेश गर्नेमा एमाओवादी जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामालगायत छन्।
नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टीमा रहेका देशभक्त अब माओवादीमा गोलबन्द भएर राष्ट्रियताको अन्तिम लडाइँ लड्ने बेला आएको बताए। उनले आफूहरु वार्ता विरोधी नभए पनि पच्चीसबुँदे बाधा अड्काउ फुकाउ, नागरिकता विधेयकको खारेजी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति खारेजीको पूर्व माग सम्बोधन नभएसम्म वार्तामा नजाने प्रस्ट पारे ।

राष्ट्रियताको अन्तिम लडाइँ लड्ने बेला आएको

नवप्रवेशीलाई स्वागत गर्दै माओवादी

एकीकृत नेकपा माओवादीका

एकीकृत माओवादीबाट ड्यास माओवादीमा प्रवेश

Subscribe to:
Comments (Atom)
My Blog List
हाम्रो लिंक्सहरु
- दैनिक पत्रपत्रिका
- अनलाईन् समाचार
- साहारा संसार डटकम
- डिसी नेपाल
- नेपाल अरब
- एसके नेपाल
- अर्घाखाँची
- अन्लाईनखबर
- नेपाल जर्मन
- नेपालहोरिजोन्स
- नेपाल दुबई
- नेपाल ब्रिटेन
- जनपुकार
- अस नेपालन्युज
- हाम्रो समाज
- नमस्ते यूरोप
- सोलिदारिटी खबर
- नेपाल रोमनिआ
- नेपाली पत्र
- नेपाल मदर
- नेपाल कोरिया
- कृष्णसेन अन्लाईन
- वीक्ली नेपाल
- वि लभ नेपाल
- न्युज पोखरा
- टोक्यो नेपाल
- नेपाल पोर्तुगल
- नेपाल पुलिस
- हाम्रो खबर
- अमेरिका दर्पन
- नेपाल यूरोप
- मेची काली
- नेपाली समाचार
- नेपाल रुस
- नेपाल भारत
- उपयोगि लिंक्सहरु
- अनलाईन् रेडियो
- अन्तराष्ट्रिय समाचार
- नेपाली टेलिभिजन
- अन्य साइटहरु
Label 3
हाम्रो लिंक्सहरु
Followers
About Me
गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा 12121212
गोरखापत्र