Tuesday, May 14, 2013

एकीकृत नेकपा माओवादीका

 एकीकृत नेकपा माओवादीका कार्यकर्ता नेकपा-माओवादीमा प्रवेश गरेका छन्।
एकीकृत नेकपा (माओवादी)का सिन्धुपाल्चोक सहइन्चार्जसहित करिब १०० कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा–माओवादीमा प्रवेश गरेका हुन्। यसरी प्रवेश गर्नेमा एमाओवादी जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामालगायत छन्।

नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टीमा रहेका देशभक्त अब माओवादीमा गोलबन्द भएर राष्ट्रियताको अन्तिम लडाइँ लड्ने बेला आएको बताए। उनले आफूहरु वार्ता विरोधी नभए पनि पच्चीसबुँदे बाधा अड्काउ फुकाउ, नागरिकता विधेयकको खारेजी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति खारेजीको पूर्व माग सम्बोधन नभएसम्म वार्तामा नजाने प्रस्ट पारे ।

No comments:

Post a Comment

Label 3

funny


sknepal sknepal
नेपाली Nepali
गृहपृष्ठ | हाम्रो बारेमा| बिज्ञापनको लागि | समाचार पठाउनुहोस् | सेभ गर्नुहोस्
ताजा खबर »
प्रदेशमा नेपाली चेलि मैले पनि भगाएँ.. शान्ति र संविधानमा दलका नेताहरुले चासो राख्नुपर्छ : राष्ट्रपति पाँचबुदे सहमतिको कार्यान्वयन अत्यावश्यक : सिंह माओवादी एकढिक्का भएर अगाडि बढ्छ : दाहाल SK Nepal मिति : २०६८ श्रावण १४, शनिवार
11111111111111111111111

Followers

FUNNY

Recent Post