Wednesday, May 29, 2013

बस दुर्घट्नामा मर्नेको सँख्या १५

 सिन्धुपाल्चोकमा बुधबार भएको बस दुर्घट्नामा मर्नेको सँख्या १५ पुगेको छ । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौंका लागि जाँदै बा २ ख ३६ ४५ नम्बरको बस थाङपालधाप गाविस २ को फ्याफुल्ला डाँडाको सल्लेरी भिरबाट खस्दा अन्य ४४ जना घाइते भएका नेपाली सेनाले जनाएको छ ।

ज्यान गुमाउनेमा थाङपालकोट ५ का मिथु सापकोटा, थाङपालकोट ३ का सबिना पण्डित, थाङपालकोट ६ का धने भनिने मिङ्मा तामाङ र रणबहादुर पण्डित, घोताङका शेरबहादुर तामाङ, घोताङ २ का सिङ तामाङ र सेलेन लामा, बरुवाका मेन्दू तामाङ र गुन्सा ८ का छोटे तामाङ रहेका छन् ।

अरुको भने सनाखत हुन सकेको छैन । घाईते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरिक्षक नवराज खड्काले जानकारी दिए ।

No comments:

Post a Comment

Label 3

funny


sknepal sknepal
नेपाली Nepali
गृहपृष्ठ | हाम्रो बारेमा| बिज्ञापनको लागि | समाचार पठाउनुहोस् | सेभ गर्नुहोस्
ताजा खबर »
प्रदेशमा नेपाली चेलि मैले पनि भगाएँ.. शान्ति र संविधानमा दलका नेताहरुले चासो राख्नुपर्छ : राष्ट्रपति पाँचबुदे सहमतिको कार्यान्वयन अत्यावश्यक : सिंह माओवादी एकढिक्का भएर अगाडि बढ्छ : दाहाल SK Nepal मिति : २०६८ श्रावण १४, शनिवार
11111111111111111111111

Followers

FUNNY

Recent Post